नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

  सोमबार २२, जेठ २०८० ११:४५

काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

हेरौं बढुवा सिफारिस सूची :

No description available.

No description available.

No description available.

No description available.

clock सोमबार २२, जेठ २०८० ११:४५

प्रतिक्रिया