दशौं राष्ट्रिय खेलकुदको कैलाली छनोट माघ १६ गतेदेखि हुने
धनगढी । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्ला छनोट माघ १६ गतेदेखि हुने भएको छ ।
कैलाली जिल्ला खेलकुद समितीमा बसेको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्ला छनोटको मिति तय गरेको अध्यक्ष ललीत खत्रिले जानकारी दिए ।
बैठकले माघ १६ गतेदेखि १९ गतेसम्म दशौं राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिता हुने अध्यक्ष खत्रिले जानकारी दिए ।

 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया