कञ्चनपुरमा भारतिय नम्बरको स्कारपीओ दुर्घटना

  मङ्गलबार २६, मङि्सर २०८१ ०६:४९

कञ्चनपुर । कञ्चनपुरको आमखैयामा भारतिय नम्बरको स्कारपीओ दुर्घटना भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयामा भारतका अन्जु कुमारले चलाएको युकेओ ०४५२७१९ नम्बरको स्कारपीओ आफै अनियन्त्रित भएर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।  

उक्त दुर्घटनामा परेर सोहि स्कारपीओमा सवार दुई जना भारतिय नागरीक घाइते भएका छन्। उनीहरुको परिचय भने खुलेको छैन्।

clock मङ्गलबार २६, मङि्सर २०८१ ०६:४९

प्रतिक्रिया