नेपाल सार्वजनिक सेवा कर्मचारी संघ प्रदेश समिति अध्यक्षमा कठायत निर्बिरोध निर्वाचित

  बिहिबार ०४, जेठ २०८० १६:२४

धनगढी । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा दिपेन्द्र बहादुर कठायत निर्बिरोध निर्वाचित भएका छन  ।

संघकाे उपाध्यक्षमा जनक कुमार पुजारा, वलराम पन्त निर्वाचित भएका छन भने महिला उपाध्यक्षमा मिना भट्ट निर्वाचित भएकी छिन् । 

सघकाे सचिवमा कर्णबहादुर वाेहरा, सहसचिवमा रमेश भट्टराई, काेषाध्यक्षमा कर्ण प्रसाद जैशि निर्वाचित भएका हुन ।

सदस्यहरुमा जीवन बिक, टेकराज अवस्थि, सुनिल खड्का, पार्वति पडाल, गिताराना केसि र कल्पना बिष्ट निर्वाचित भएका हुन् ।

clock बिहिबार ०४, जेठ २०८० १६:२४

प्रतिक्रिया