डोटीको तल्लो फुलोटमा बस दुर्घटना

  बिहिबार ०४, जेठ २०८० १०:१६

डोटी । डोटीको तल्लो फुलोटमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो।

ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

clock बिहिबार ०४, जेठ २०८० १०:१६

प्रतिक्रिया