कैलालीको घोडाघोडीका होटलमा दुना टपरीको प्रयोग अनिर्वाय

  बिहिबार २८, बैशाख २०८० १६:१४

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले दुना टपरीको प्रयोग अनिर्वाय गरेको छ।

जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रका होटल, रेस्टुरेन्ट, खाजा घर, होमस्टे,  विवाह, भोज भतेर, बत्रबन्ध, मेला, पर्वहरुमा सालको सालको पातबाट बनेका दुना टपरीको अनिर्वाय प्रयोग गर्न भनिएको छ।

नगरपालिकाले सूचना निकालेर प्लास्टिक जन्य बस्तुको विस्थापन गर्न दुना टपरीको प्रयोग अनिवार्य गर्न भनेको हो। 

clock बिहिबार २८, बैशाख २०८० १६:१४

प्रतिक्रिया