कञ्चनपुरमा ४ लाख बढी मुल्यका अवैध सामानसहित ५ जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरमा ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका तरकारि, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया