कञ्चनपुरको बेलौरीमा भोलि स्थानीय बिदा

  मङ्गलबार २२, साउन २०८१ १२:३२

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा भोलि स्थानीय बिदा दिइएको छ।

बेलौरी नगरपालिकाले भोलि साउन २३ गते स्थानीय बिदा दिइएको सूचनामार्फत जनाएको हो। 

राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ।

May be an image of text

clock मङ्गलबार २२, साउन २०८१ १२:३२

प्रतिक्रिया