धनगढीको केएमसीका प्राध्यापकको मृत्यु
धनगढी, २ चैत्र । कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको मृत्यु भएको छ। ४७ वर्षीय पछेराको आज मृत्यु भएको हो।
मृत्युको कारण भने खुल्न सकेको छैन्। आज बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको बताइएको छ। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ।
प्रतिक्रिया