युवा व्यवसायी साँउद जनसेवाश्री पदकबाट बिभुषित
धनगढी । सरकारले चौलानी ग्रुपका प्रबन्ध निर्देशक मान सिंह साँउदलाई जनसेवाश्री पदक प्रदान गरेको छ ।
सरकारले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै साँउदलाई जनसेवाश्री प्रदान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले साँउदलाई नयाँ वर्षको अवसरमा शुक्रवार प्रबल जनसेवा प्रदान गरे ।
प्रतिक्रिया