देशका केही पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

  मङ्गलबार २८, चैत २०७९ ०७:५०

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका सुदुरपश्चिम र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

clock मङ्गलबार २८, चैत २०७९ ०७:५०

प्रतिक्रिया