मूलपानी, चितवन र विराटनगर क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

  बिहिबार २३, कार्तिक २०८० १५:०१

काठमाडौँ । सरकारले काठमाडौं, चितवन र मोरङका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंको मूलपानी, चितवनको गौतमबुद्ध भरतपुर र मोरङको विराटनगर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

clock बिहिबार २३, कार्तिक २०८० १५:०१

प्रतिक्रिया