कञ्चनपुर–१ मा लामा चार हजार मतान्तरले अगाडि

८ मंसिर २०७९, बिहिवार

कञ्चनपुर, ८ मंसिर । कञ्चनपुर–१ मा चार हजार ३४२ मतान्तरका साथ नेकपा (एमाले) का तारा लामा तामाङले आफ्नो अग्रतालाई यथावत राखेका छन् । 

उनले १६ हजार ५५ मत प्राप्त गरेका छन् । उनलाई पछ्यारहेकी माओवादी केन्द्रकी बीना मगरले ११ हजार ७१३ मत प्राप्त गरेकी छन् । 

Share This:
No News Were Available