धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राको मृत्यु

  शनिबार ०४, चैत २०७९ १३:४६     विश्वास खबर

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ।

आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो।

उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।

clock शनिबार ०४, चैत २०७९ १३:४६     विश्वास खबर

प्रतिक्रिया