एनआरएनएको सचिवमा डा. नवराज रोस्यारा निर्बाचित

  शुक्रबार ०३, कार्तिक २०८० ०८:४०

काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा डा. नवराज रोस्यारा निर्बाचित भएका छन् ।

एनआरएनएको ११औं महाधिवेशनबाट रोस्यारा सचिव पदमा निर्वाचित भएका छन् । 

उनी डा. बद्रि केसीको प्यानलबाट सचिव पदमा निर्बाचित भएका हुन् ।  

अध्यक्षमा डा। बद्री केसी निर्बाचित भएका छन् । 

केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले भने अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

clock शुक्रबार ०३, कार्तिक २०८० ०८:४०

प्रतिक्रिया