लैङ्गीक हिंसा निवारण कोषको वारेमा जानकारी

  बिहिबार ०४, असोज २०८० १६:५०

धनगढी । लैङ्गीक विभेदमा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य दोस्रो चरणको परीयोजना अन्तरगत धनगढी उपमहानगरपालिकामा गठित लैङ्गीक हिंसा निवारण कोषको वारेमा जानकारी दीएको छ । 

सयूक्त राष्ट्र संघिय जनसख्या कोषको आर्थिक सहयोग, धनगढी उपमहानगरपालिकासगंको साझेदारीमा र पीसविनले सन्चालन गरेको परीयोजनाका बारेमा जानकारी गराईएको हो । 

धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला बिकास अधिकृत पंकजा जोशिले गरेकी थिइन् । 

कार्यक्रम धनगढी उपमहानगरपालिकाका बिभिन्न टोल बिकास संस्थाका १३ जना प्रतिनिधि, सामाजीक संघ सस्थाका प्रतिनिधिहरुको सहभागिताको रहेको थियो । 

लैङ्गीक हिंसा र यसका प्रकार, असर, परिणाम बारेमा छलफल गरीएको थियो भने लैङ्गीक हिंसा निवारण कोष स्थापना र परिचालनका बारेमा जानकारी गरीएको थियो ।

लैङ्गीक हिंसा न्यूनिकरणमा टोल विकास सस्थाको भुमीकाका बारेमा छलफल गरीएको पिसविन नेपालका जिल्ला संयोजक शिब सार्किले जानकारी दीए । 
 
 

clock बिहिबार ०४, असोज २०८० १६:५०

प्रतिक्रिया