नेपाल बास्केटबल सघं सुदूरपश्चिमको अध्यक्षमा प्रधान

  बुधबार २०, भदौ २०८० २१:३८

धनगढी । नेपाल बास्केटबल सघं सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रेम प्रधान निर्वाचित भएका छन । प्रधानको अध्यक्षतामा १५ सदसीय कार्यसमिती सर्बसहमत निर्वाचित भएको हो।

धनगढीमा आज भएको अधिबेसनले सघंको उपाध्यक्षमा लोकेन्द्र बहादुर सिंह, सचिवमा सुरेन्द्र बुढाएर र कोषाध्यक्षमा उत्सब चन्द निर्वाचित भएका हुन ।

त्यस्तै सदस्यमा चित्रराज रोस्यारा, दीपेश खड्का (डेवीट), गौरव पाण्डे(मीलन), घनश्याम रोस्यारा, मिलन लामा, योगेन्द्र सिंह, निश्चल शाह, मोहन सिंह ऐर, संगिता बुढा, सन्तोस खड्का र हिक्मत मल्ल निर्वाचित भएका छन । 

clock बुधबार २०, भदौ २०८० २१:३८

प्रतिक्रिया