कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिष्ट निर्विरोध चयन

  शुक्रबार ०१, भदौ २०८० ११:१८

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन। आज धनगढीमा सम्पन्न भएको कैलाली जिल्ला क्रीकेट संघको कार्य समिति चयनमा बिष्ट निर्विरोध निर्वाचित भएका हुन ।

समितिको उपाध्यक्षमा शम्भु लामिछाने,सचिवमा देवनारायण झा र कोषाध्यक्षमा बिनोद लामा निर्वाचित भएका छन।

यस्तै सदस्य तर्फ रतन कठायत, लोक बहादुर खड्का (रबि), रुपक बहादुर बिष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, वावुराजा श्रेष्ठ, गोबिन्द राज जोशी, पदम बहादुर सिंह, दिनेश महर्जन, गणेश रजक, सम्राट सिंह र कमल राज जोशी निर्वाचित भएका छन।

clock शुक्रबार ०१, भदौ २०८० ११:१८

प्रतिक्रिया