भलिबल प्रशिक्षक बिष्टको बिदाई

  शनिबार ०६, साउन २०८० ११:२७

धनगढी । भलिबल प्रशिक्षक सहदेब बिष्टको बिदाई गरीएको छ । सुदूरपश्चिम क्षेत्रिय खेलकुद कर्मचारी सघंले अनिबार्य अबकास भएका प्रशिक्षक सहदेब बिष्टको बिदाई गरेको हो । 

राष्ट्रिय खेलकुद परीसद अन्तरगत सुदूरपश्चिम क्षेत्रिय खेलकुद बिकास समिती धनगढीमा कार्यरत बिष्टलाई जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ललीत खत्रीले दोसल्ला र सम्मान पत्र प्रदान गरेका छन् । 
 

clock शनिबार ०६, साउन २०८० ११:२७

प्रतिक्रिया