कैलालीको चुरे गाउँपालिकाले ल्यायो  ४९ करोड ८७ लाख

  आइतबार १०, असार २०८० १७:३८

धनगढी । कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागी  ४९ करोड ८७ लाख आठ हजार बजेट सार्वजनिक गरेको छ । 

आइतबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले सभा बजेट पेश गरेकी हुन ।  जुन चालुतर्फ  २९ करोड ९२ लाख ६८ हजार रेहको छ भने पुँजिगततर्फ १९ करोड ९४ लाख ४० हजार रहेको छ । 

clock आइतबार १०, असार २०८० १७:३८

प्रतिक्रिया