कैलालीका सिडियो युवराज कटेलकाे गाडी मिनी बस सँग ठोकियो

  आइतबार ०३, असार २०८० १०:००

धनगढी । कैलालीका सिडियो युवराज कटेलकाे गाडी दुर्घटनामा परेकाे छ। 

अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा बबइ आसपासमा कैलालीका सिडियोकाे गाडी दुर्घटनामा परेकाे हो । 

कटेलका अनुसार गाडीमा सवार सबै सकुसल रहेका छन्। 

उनी नेपालगञ्जबाट फर्किने क्रममा बबइमा दुर्घटनामा परेका हुन्।

clock आइतबार ०३, असार २०८० १०:००

प्रतिक्रिया