नेपाली मुद्रा झन् कमजोर

काठमाडौं, ११ असोज । नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबार एक अमेरिकी डलर बराब...

अत्यधिक बर्सातले कृषिबाली तहसनहस,किसानलाई बाढी पीडा

धनगढी, ५ असोज । लगातारको बर्सातका कारण सुदूरपश्चिम प्रदेशमा किसान पीडामा रहेका छन्। उनीहरूले लगाएको बर्खेबाली तहसनहस भएको छ। बाढी तथा पहिरोले गर्दा सुदूरपश्चिम प्रदेशको कृषियोग्य भूमि बगाउनुका साथै बर...

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं, ३ असोज । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब...

दशैँअघि बैतडीमा खाद्य कम्पनीले चामल दिन नसक्ने

बैतडी, ३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँप...

भाटभटेनीको दशैं अफर: चिनी ६९ रुपैयाँ किलो, अन्य सामानमा ३०% सम्मको छुट

काठमाडौं, २९ भदाै । भाटभटेनी सुपर स्टोरले दशैं-तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ । बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो ।...

साट्न थालियो नयाँ नोट

काठमाडौँ, २९ भदौ ।  नेपाल राष्ट्र बैंकले आजदेखि नागरिकहरुलाई नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेका छन् । नेपालीहरुको महान् चाड दसैँक...

सुदूरपश्चिमका २ स्थानीय तहले अझै बजेट पेश गरेनन्

धनगढी, २२ भदौ । नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै सुदूरपश्चिमका २ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्...

दसैंका नयाँ नोट २९ भदौबाट

काठमाडौँ, २१ भदौ ।  आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैं...

महँगियो डिजेल र मट्टितेल, दसैँको मुखमा गाडीभाडा बढ्नसक्ने !

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आजबाट लागू हुनेगरी मूल्यवृद्धिपछि डिजेल र र मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ...

फेरि बढ्दैछ पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने भएको छ । बिहीबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने तयारी गरेको हो । इन्धनको मूल्य वृ...