नदीजन्य पदार्थ उत्खनन्

  बिहिबार ११, जेठ २०८० १३:१२

बेदकोट । कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन् गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी/रासस

clock बिहिबार ११, जेठ २०८० १३:१२

प्रतिक्रिया