डडेल्धुरा ५४ वर्ष अगाडि यस्तो थियो (तस्बिरहरु)

  बिहिबार २३, चैत २०७९ १३:४९
Date: 1968-03 Location: Dadeldhura, Dadeldhura Description: View toward the Himalayas from Dadeldhura.

डडेल्धुरा । डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्र हो । तराइबाट सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्ला जाँदा डडेल्धुरा भएर जानुपर्छ । नेपाललाई ७५ जिल्लामा विभाजन गर्नु अगाडि डोटी जिल्लाबाट डडेल्धुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गरेको थियो ।

५४ बर्ष अगाडि डडेल्धुरा जिल्ला कस्तो थियो ? भन्ने विषयमा धेरैलाई जानकारी नहोला । सन १९६६ देखि १९६८ सालमा अमेरिकाबाट आएका  ‘पीस कोर भोलेन्टर’ न्यान्सी ह्याच र डअ ह्याचले ५४ वर्ष अगाडि खिचेका फोटो सार्वजनिक  गरेका छन् ।


फोटो : अमेरिकन पीस कोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याचरराउण्डस् इमेजिङ

clock बिहिबार २३, चैत २०७९ १३:४९

प्रतिक्रिया