धनगढीमा धुमधामका साथ मनाइयो होली

  बुधबार ०८, चैत २०७९ २१:३७

धनगढी । आज नेपालको तराई भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व धुमधामका साथ मनाइएको छ ।

धनगढीका विभिन्न  ठाउँमा कार्यक्रमको आयोजना गरी होली पर्व मनाइएको छ ।

clock बुधबार ०८, चैत २०७९ २१:३७

प्रतिक्रिया