बाजुरामा चट्याङ लागेर नौ वर्षीया बालिकाको मृत्यु

  बिहिबार २८, चैत २०८१ १३:५१

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । 

बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनकी नौ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो । 

clock बिहिबार २८, चैत २०८१ १३:५१

प्रतिक्रिया