अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का
अछाम । अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया