डडेल्धुराको परशुराम नगरपालिकाले “छोरी, बुहारी छात्रवृत्ति” कार्यक्रम लागु गर्ने
धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाले गत वर्ष झैं यस वर्ष पनि “छोरी, बुहारी छात्रवृत्ति” कार्यक्रमका लागि दरखास्त माग गरेको छ ।
परशुराम नगरपालिकाले कार्यक्रम छोरी, बुहारी छात्रवृत्ति अन्तर्गत अधिकतम १ लाख सम्म छात्रवृत्ति प्रदान गरिने भएको छ ।
चैत्रको १७ गते सम्म समय सिमा भएपनि सो दिन विदा परेकाले भोलिपल्ट सम्म्म प्रमाण पुग्ने कागजसहित सम्बन्धितले निवेदन दिन सकीने नगरपालिकाले जनाएको छ ।
मेयर भरत जोशी देशकै कान्छा मेयर हुन । उनी २८ बर्षको उमेरमा मेयर भएका हुन । चीनबाट पढाइ सकेर नेपाल फर्केर मेयर भएका हुन ।
प्रतिक्रिया