कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा एक नाले भरुवा बन्दुकसहित एक पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नरबहादुर बुढालाई एक नाले भरुवा बन्दुक थान–१, केप थान–६६ र आधा बोतल बारुदसहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको छ।
प्रतिक्रिया