एमाले धनगढी नगर कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

  सोमबार १७, भदौ २०८१ २०:३४

धनगढी । नेकपा एमाले धनगढी उपमहानगरपालिका कमिटीको आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नगर कमिटी उपसचिव जनक ढकाले जानकारी दीए । 

रक्तदान कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्द, जिल्ला ममिटी उपसचिव चुडामणी भट्ट, नगर कमिटी अध्यक्ष अम्बिका बिस्ट मल्ल लगायत प्रदेश, जिल्ला र नगर तहका नेता तथा कार्यकर्ता सहभागी रहेको थियो । 

clock सोमबार १७, भदौ २०८१ २०:३४

प्रतिक्रिया