धनगढीमा बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी

  मङ्गलबार ०४, भदौ २०८१ १२:३८

धनगढी । कैलालीको धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। 

उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिइ आगो नियन्त्रणमा लिएको जनाएको छ।

clock मङ्गलबार ०४, भदौ २०८१ १२:३८

प्रतिक्रिया