कैलालीको जुरपानीमा एक जना मृत फेला

  शुक्रबार ३२, साउन २०८१ ०८:३१

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्री सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ

clock शुक्रबार ३२, साउन २०८१ ०८:३१

प्रतिक्रिया