लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को अध्यक्षमा भट्ट मनोनित

  आइतबार २७, साउन २०८१ १०:५८

धनगढी । लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको अध्यक्षमा सन्दिप भट्ट मनोनित भएका छन ।

लियो क्लब डिष्ट्रिक्ट ३२५ एन अन्तर्गत शनिबार बसेको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको बैठकले भट्टलाई अध्यक्षमा मनोनित गरेको हो ।

उनलाई लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायक वर्ष २०२४–२५ का लागि अध्यक्ष मा मनोनित गरिएको बताईएको छ ।

उनिसँगै लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को सोही वर्षका लागि प्रथम उपाध्यक्षमा सुरज खड्का, द्धितिय उपाध्यक्षमा दिपक जोशी, सचिवमा रोहित सिँह महता, कोषाध्यक्षमा दिपेन्द्र जोशी र सह सचिवमा टेक साउँद मनोनित भएका छन ।

clock आइतबार २७, साउन २०८१ १०:५८

प्रतिक्रिया