गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

  बिहिबार २४, साउन २०८१ १२:०३

धनगढी । गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो। 

गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ। पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मानाउँदै आएका छन्। 

clock बिहिबार २४, साउन २०८१ १२:०३

प्रतिक्रिया