धनगढीमा अलपत्र एक जनाको उद्दार

  सोमबार २१, साउन २०८१ १२:४२

धनगढी । कैलालीको धनगढीमा अलपत्र एक जनाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ रुबस होटेलबाट बैतडी घर बताउने ४८ वर्षीय मोहन चन्दको उद्दार गरिएको हो।

मानसिक सन्तुलन गुमाएका चन्दलाइ सोमबार नगरप्रहरीले उद्दार गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ।

clock सोमबार २१, साउन २०८१ १२:४२

प्रतिक्रिया