डडेल्धुराको टाटरमा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु

  शुक्रबार १८, साउन २०८१ ०७:४८

डडेल्धुरा । डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ। 

जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए। 

घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  

clock शुक्रबार १८, साउन २०८१ ०७:४८

प्रतिक्रिया