विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर पन्तकी आमाको निधन

  बिहिबार १०, साउन २०८१ ०९:५३

धनगढी । विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो। 
 
उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ। 

clock बिहिबार १०, साउन २०८१ ०९:५३

प्रतिक्रिया