कञ्चनपुरमा एक महिलाको शव फेला

  मङ्गलबार ०८, साउन २०८१ १४:२२

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।

जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।

उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ।

clock मङ्गलबार ०८, साउन २०८१ १४:२२

प्रतिक्रिया