धनगढीमा रहेको बाबा बिजुली भन्डारमा आगलागी

  सोमबार ०७, साउन २०८१ ११:१६

धनगढी । धनगढीमा रहेको बाबा बिजुली भन्डारमा आगलागी भएको छ।

धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतवार साँझ बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको हो। आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

clock सोमबार ०७, साउन २०८१ ११:१६

प्रतिक्रिया