शुक्लाफाँटामा नदीले कटान गरेको जमिन

  शनिबार ०५, साउन २०८१ ११:११     रासस

कञ्चनपुर । बर्षातमा पानीको सतह बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ वैशाखा शिविरमा स्याली नदीले कटान गरी जमिन बगाएको छ।

नदीले जग्गा कटानी गर्न थालेपछि वैशाखा शिविरका बासिन्दा प्रभावित भएका छन्। रासस

clock शनिबार ०५, साउन २०८१ ११:११     रासस

प्रतिक्रिया