धनगढीमा यूनिक गोर्खा ट्रेनिङ सेन्टर सन्चालनमा

  बिहिबार ०३, साउन २०८१ ०८:५०

धनगढी । कैलालीको धनगढीमा यूनिक गोर्खा ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ ।

नेपाल तथा बिदेशी मुलुकका सुरक्षा निकायमा भर्नामा सहजताका लागि तयारी कक्षा सन्चालन गर्न ट्रेनिङ सेन्टर सन्चालनमा आएको हो । 

यूनिक गोर्खा ट्रेनिङ सेन्टरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका तयारी कक्षाका साथै ब्रिटीस सेना र सिंगापुरे प्रहरीको समेत तयारी कक्षा सन्चालन गरीने सन्चालन चन्द्र बोहराले जानकारी दीए ।

ट्रेनिङ सेन्टरमा अनुभवी र दक्ष प्रशिक्षकहरु लीखित तथा प्रयोगात्मक प्रशिक्षण गराईने सन्चालन बोहराले जानकारी दीए । 

clock बिहिबार ०३, साउन २०८१ ०८:५०

प्रतिक्रिया