वेदकोटका नगरपालिकाका विद्यालयमा तीन दिन बिदा

  शुक्रबार ३२, जेठ २०८१ १७:१८

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले असार २ गतेदेखि ४ गतेसम्म बिदा दिएको हो।

 

May be an image of text

clock शुक्रबार ३२, जेठ २०८१ १७:१८

प्रतिक्रिया