गंगा दशहराको अवसरमा धनगढी उपमहानगरपालिकाले दियो सार्वननिक बिदा

  शुक्रबार ३२, जेठ २०८१ ०७:१३

धनगढी । धनगढी उपमहानगरपालिकाले गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको छ।

उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं  संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ।

यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। 

गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।

Open photo

clock शुक्रबार ३२, जेठ २०८१ ०७:१३

प्रतिक्रिया