कैलालीको रानीकुण्डमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

  आइतबार २७, जेठ २०८१ ०७:४२

धनगढी । कैलाली बर्दगोरिया गाउपालिकामा सर्पको टोकाइबाट एक बालकको मृत्युु भएको छ । 

बर्दगोरिया गाउपालिका वडा नं. ०३ रानिकुण्डा बस्ने शंकर साउदको छोरा १० बर्षको दिपेश साउँदको मृ्त्यु भएको हो ।

उनलाई २५ गते राति सुतेको बेला सर्पले टोकेको र  सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । 

clock आइतबार २७, जेठ २०८१ ०७:४२

प्रतिक्रिया