बदलेको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते

  बिहिबार २४, जेठ २०८१ २०:५१

कञ्चनपुर । कञ्चनपुरमा बदलेको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका–७ कि ५३ वर्षीया महिला कल्सा बिष्ट रहेकी छन्।

उनलाइ बुधवार बनमा घाँस काट्ने क्रममा बद्लले आक्रमण गरेको हो। 

घाइते बिष्टको अहिले नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

clock बिहिबार २४, जेठ २०८१ २०:५१

प्रतिक्रिया