पोखरीमा माछा पालेर राम्रो आम्दानी

  बुधबार २३, जेठ २०८१ ०७:४६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान पोखरीमा पालन गरिएको माछा बिक्रीका लागि बजार लैजान निकाल्दै । स्थानीय किसानले ग्रास, रोहु, नैनी, भाकुरलगायत माछा पोखरीमा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर: रासस

clock बुधबार २३, जेठ २०८१ ०७:४६

प्रतिक्रिया