सर्पले डसेर दार्चुलामा एक किशोरीको मृत्यु

  शनिबार १९, जेठ २०८१ १७:१२

दार्चुला । सर्पले डसेर दार्चुलामा एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो।

उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

clock शनिबार १९, जेठ २०८१ १७:१२

प्रतिक्रिया