धनगढीमा ५ दीने खाजा बनाउने पुनरताजकी तालीम सम्पन्न

  मङ्गलबार १५, जेठ २०८१ ०८:२४

धनगढी । धनगढी उपमहानगरपालिको आयोजनामा ५ दीने खाजा बनाउने पुनरताजकी तालीम सम्पन्न भएको छ । धनगढी–९ का अध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढीका उप–प्रमुख कन्दकला कुमारी राना प्रमुख अथिती रहेका थिए । 

सो–रोजगार र आत्मनिर्भर बनाउन सन्चालन गरेको तालीममा १२ जनाको सहभागिता रहेको थियो । तालीम समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती, नगर प्रमुख सचिवालय प्रमुख कृपाराम उपाध्याय, कृर्षि बिकास अधिकृत लोकराज उपाध्याय, नगर प्रहरी प्रमुख भुपेन्द्र खड्का लगायतको सहभागिता रहेको नगर उपप्रमुख सचिवालका मिना जोशिले बताईन् । 

 

clock मङ्गलबार १५, जेठ २०८१ ०८:२४

प्रतिक्रिया