देशभर भोलि सार्वजनिक बिदा

  बुधबार ०९, जेठ २०८१ १५:५१

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । 

भोली जेठ १० गते बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

clock बुधबार ०९, जेठ २०८१ १५:५१

प्रतिक्रिया