प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा

  शनिबार ०५, जेठ २०८१ ०७:१४

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।

गृह मन्त्रालयले शुक्रबार प्रहरीका ४ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो।

clock शनिबार ०५, जेठ २०८१ ०७:१४

प्रतिक्रिया